सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी

Date: 2025-09-09
news-banner

ललितपुरको सुनाकोठीस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

मंगलबार बिहान गुरूङको निजी घरमा तोडफो र आगजनी गरेका हुन्।प्रदर्शनकारीहरुले अलिअलि तोडफोड र आगजनी गरेका हुन् । अहिले नियन्त्रणमा आइसकेको छ । 


Leave Your Comments