news-banner

नेता–कार्यकर्तासँग भेटघाटमा व्यस्त गगन थापा मलंगवामा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा वैवाहिक कार्यक्रममा सहभागी हुन सर्लाहीको मलंगवा आइपुगेका छन्। अवसरको सदुपयोग गर्दै उनले स्थानीय अगुवा नेता–कार्यकर्तासँग अनौपचारिक भेटघाट गरेका छन्। आगामी प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा दलहरू कार्यकर्तामाझ सक्