हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो

Date: 2024-09-28
news-banner
भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ ।ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।अहिले यस क्षेत्रमा ग्याँसको गन्ध आइरहेको स्थानीयले बताएका छन । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave Your Comments