आजको विदेशी विनिमय दर

Date: 2024-10-17
news-banner
आज २०८१ कात्तिक १, अक्टोबर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायतको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४।१० रुपियाँ र बिक्री मूल्य १३४. ७० रुपियाँ छ । हिजो भने खरिद १३४.१७ रुपियाँ र बिक्री १३४.७७ रुपियाँ थियो ।त्यस्तै, अघिल्लो दिन युरो १ को  खरिद दर १४६.२४ रुपियाँ र बिक्री दर १४६.८९ रुपियाँ रहेकामा यसदिन खरिद १४६.१० रुपियाँ र बिक्री १४६.७० रुपियाँ तोकिएको छ । 

त्यसैगरी बिहीबार पाउन्ड १ बराबर १७४.५२ रुपियाँमा किन्न र १७५.३१ मा बिक्री गर्न पाइन्छ । बुधबार भने खरिद १७५.५० रुपियाँ र बिक्री १७६.२९ रुपियाँ कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१

१३४.१७

१३४.१०

१३४.७७

१३४.७०

युरोपियन युरो

१

१४६.२४

१४६.१०

१४६.८९

१४६.७०

पाउन्ड स्टर्लिङ

१

१७५.५०

१७४.५२

१७६.२९

१७५.३१

स्विस फ्रांक

१

१५५.६२

१५५.४९

१५६.३२

१५६.१८

अस्ट्रेलियन डलर

१

९०.०५

८९.६४

९०.४५

९०.०४

क्यानेडियन डलर

१

९७.१२

९७.२८

९७.५६

९७.७२

सिंगापुर डलर

१

१०२.४९

१०२.४१

१०२.९५

१०२.८६

जापानी येन

१०

८.९९

८.९८

९.०३

९.०२

चिनियाँ युआन

१

१८.८५

१८.८५

१८.९३

१८.९४

साउदी रियाल

१

३५.७४

३५.७१

३५.९०

३५.८७

कतारी रियाल

१

३६.८०

३६.७८

३६.९६

३६.९४

थाइ भाट

१

४.०२

४.०४

४.०४

४.०६

युएइ दिराम

१

३६.५३

३६.५१

३६.६९

३६.६७

मलेसियन रिंगिट

१

३१.१३

३१.२२

३१.२७

३१.३६

कोरियन वन

१००

९.८६

९.८६

९.९१

९.९०

स्विडिस क्रोनर

१

१२.९२

१२.८७

१२.९८

१२.९३

डेनिस क्रोनर

१

१९.६०

१९.५७

१९.६९

१९.६६

हङकङ डलर

१

१७.२७

१७.२६

१७.३५

१७.३३

कुबेती दिनार

१

४३७.४५

४३७.३८

४३९.४१

४३९.३३

बहराइन दिनार

१

३५५.८८

३५५.६९

३५७.४७

३५७.२८

Leave Your Comments