विहिबारबाट सुरु हुने एसईईको तयारी पुरा

Date: 2024-03-27
news-banner
 माध्यमिक शिक्षा परीक्षा भोलिबाट सुरु हुँदैछ ।

 राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी पुरा भएको जनाएको छ । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको परीक्षा तालिका छ ।

 यो वर्ष देशभरबाट ५ लाख ४ हजारभन्दा बढी विद्यार्थीले एसइइ दिन परीक्षा फाराम भरेका छन् ।

Leave Your Comments