काठमाडौंको कीर्तिपुर केन्द्रविन्दू भएर भूकम्प

Date: 2024-11-22
news-banner
 काठमाडौंको कीर्तिपुर आसपासलाई केन्द्रविन्दू बनाएर गएराति भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २ दशमलव ६ म्याग्निच्युड मापन भएको छ ।सानो भूकम्पको झड्का भएकाले यसले क्षति भने पुर्‍याएको छैन ।

Leave Your Comments