कृषि विकास बैंकले १०.५३ प्रतिशत बोनस दिने

Date: 2024-12-19
news-banner

कृषि विकास बैंक लिमिटेडले १०।५३ प्रतिशत बोनस दिने भएको छ । 

कम्पनीको बिहीबार ९ः३० बजे बसेको ११३७ औँ सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको हो ।कम्पनीको सचिव हिमलाल पौडेलका अनुसार बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७।५३ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकले जारी गरेको अग्राधिकार शेयरमा समेत ६ प्रतिशत लाभांश दिने भनेको हो ।


Leave Your Comments