जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प

Date: 2024-12-26
news-banner
जाजरकोटको नयकवाडा क्षेत्र भएर ४.२  म्याग्निच्युटको भूकम्प गएको छ । बिहान ६ः३३ बजे उक्त क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

Leave Your Comments