सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता

Date: 2025-01-31
news-banner

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निलम्बित सांसद रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज लामिछानेले सिंहदरबारमा पुगेर सभामुखसँग भेटवार्ता गरेका छन् ।आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखलाई लामिछानेले आग्रह गरे । उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि निवेदन बुझाएका हुन्।

Leave Your Comments