दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Date: 2024-06-04
news-banner
दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको थियो । 
भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। 

दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

Leave Your Comments