सत्तारूढ दलहरूको बैठक आज बस्दैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन लगायतका विषयमा छलफल हुने बताइएको छ ।