ललितपुर हात्तिवनस्थित कारखानामा आगोलागी

Date: 2024-04-06
news-banner
ललितपुर महानगरपालिका वडा  नं.२३ हातिवनस्थित एउटा कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

कृष्ण लोच्छे र भिम लोच्छेले संचालन गरेको सिगम मेटल ईण्डष्ट्रिजमा आज बिहान आगलागी हुँदा सोफामुनि सुतेको अवस्थामा अन्दाजी बर्ष ४५ को राजु ठकुरीको जलेर मृत्यु भएको हो ।बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । 

आगो ललितपुर महानगरका तीन वटा दमकलले नियन्त्रणमा लिएका थिए ।

Leave Your Comments