काठमाडौँ २२ गते भदौ: मिथिलाको महान पर्व जित्याको उपलक्ष्यमाआयोजक मैथिल महिला समाज, आयोजित जितिया जमघट कार्यक्रममा भाषा, संस्कृति र संस्कार र सम्पूर्ण मिथिला सद्भावनाको सन्देशमूलकमा राष्ट्रिय समाचार समितिका पत्रकार तथा साहित्यकार अर्चना झाले कविता वाचन गर्दै।