माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

Date: 2025-05-07
news-banner

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् ।

स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।

 अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

Leave Your Comments