जाजरकोटमा भूकम्प गएको छ ।
बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे चार दशमलव ३ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।